७ बैशाख २०८१, शुक्रबार

Tag: महेश संस्कृत गुरुकुल

अध्यात्म रामायणको रामानन्दी टीका सार्वजनिक

काठमाडौँ । महेश संस्कृत गुरुकुलका संस्थापक डा. रामानन्द गिरिले अनुवाद गर्नुभएको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारेर आज देवघाटमा आयोजित अनुष्ठानमूलक कार्यक्रममा डा. स्वामी रामानन्द गिरीद्वारा लेखिएको नेपाली