६ बैशाख २०८१, बिहिबार

Tag: महेश बर्तौला

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका पदम