८ बैशाख २०८१, शनिबार

Tag: महेशराज पन्त

राष्ट्रपति भण्डारीद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका