१३ बैशाख २०८१, बिहिबार

Tag: महिला हिंसा

महिला हिंसाविरुद्धको १६ दिने अभियान : ‘अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’

महेन्द्रनगर, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्रायः दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय