१२ बैशाख २०८१, बुधबार

Tag: महिला सांसद

नागरिकता, भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग महिला सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री