११ बैशाख २०८१, मंगलबार

Tag: महिला बेपत्ता

कञ्चनपुरमा दुई हप्तादेखि महिला बेपत्ता

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्