६ बैशाख २०८१, बिहिबार

Tag: महिला उम्मेदवार

के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?

कर्णाली । पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ । सम्भवतः त्यो संयोग गोमा र