१२ बैशाख २०८१, बुधबार

Tag: महिलामन्त्री चौधरी

ग्रामीण क्षेत्रको विकासमा लघुवित्तको भूमिका महत्वपूर्ण छ : महिलामन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त संस्थाहरुले ग्रास रुटमै गएर काम गर्ने हो भने ग्रामीण अर्थतन्त्र सुधार्न धेरै टेवा पुग्ने बताएकी छिन् । लघुवित्त क्षेत्रले मुलुकको विकास, वित्तिय साक्षरता वृद्धि गर्न र महिला सशक्तिकरणका सवालमा