१२ बैशाख २०८१, बुधबार

Tag: महिलाको हत्या

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

जनकपुर। नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो । हिजो शनिबार रातीको समयमा मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले