१२ बैशाख २०८१, बुधबार

Tag: महावीर पुन

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै महावीर पुन

तनहुँ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्केका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा पुन यस अभियानमा लागेका हुन् । प्रतिपुस्तक रु