८ बैशाख २०८१, शनिबार

Tag: महालेखाको निर्देशन

महालेखाको निर्देशन : सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउनुपर्छ

काठमाडौँ । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं