७ बैशाख २०८१, शुक्रबार

Tag: महालक्ष्मीको पूजाआराधना

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर