१२ बैशाख २०८१, बुधबार

Tag: महाराजाधिराज

केपी ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्छन् : प्रचण्ड

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्ने गरेको आरोप लगाएका छन् । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई ललितपुरको