८ बैशाख २०८१, शनिबार

Tag: महामारी नियन्त्रण

देउवा सरकारका १०० दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था