७ बैशाख २०८१, शुक्रबार

Tag: महामन्त्रीको उम्मेदवार

कांग्रेस महामन्त्रीमा दुई यूवाको भिडन्त : गगनले घोषणा गरिसके, घोषणा गर्दै विश्वप्रकाश

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका यूवा नेताहरु एवं केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा लड्ने भएका छन् । यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा