१३ बैशाख २०८१, बिहिबार

Tag: महाभियोग सिफारिस समिति

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज शनिबार बुझाउँदै छ । सिंहदरबारस्थित हिजो बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र