१३ बैशाख २०८१, बिहिबार

Tag: महाभारत गाउँपालिका

काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष