११ बैशाख २०८१, मंगलबार

Tag: महाभारतकालीन कथा

आन्तरिक पर्यटकले जुरमुराउँदै झापाको प्राचीन किचकबध

झापा । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको प्राचीन किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती