७ बैशाख २०८१, शुक्रबार

Tag: महाप्रसाद यादव

जसपा लोकतान्त्रिकका केन्द्रीय सदस्यसहित ५०० जना राप्रपामा प्रवेश

काठमाडौं । जसपा लोकतान्त्रिकका केन्द्रीय सदस्य महाप्रसाद यादव लगायत नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत यादव लगायत नेपाली काङ्ग्रेस,एमाले, मावोवादीबाट ५०० भन्दा धेरै राप्रपा प्रवेश गरेको जानकारी गराएका छन्। उनले लेखेका