७ बैशाख २०८१, शुक्रबार

Tag: महाप्रबन्धक

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

काठमाडौँ । सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पुनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका –६ घर भएका पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन