४ बैशाख २०८१, मंगलबार

Tag: महान चाड

हिन्दूहरूको महान चाड माघे संक्रान्ति र यसको महत्व

आज माघे संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परादेखि नै मनाउदै आएको देखिन्छ । यो नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यो पर्व नेपालभर विभिन्न पवित्र नदी, तथा त्रिवेणीमा स्नान गरी