७ बैशाख २०८१, शुक्रबार

Tag: महान्यायाधिवक्तामा नियुक्त

राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

काठमाडौँ । नेपाल सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२)