१२ बैशाख २०८१, बुधबार

Tag: महानगरपालिका बनाउने छु

वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : मेयर सिंह

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र