८ बैशाख २०८१, शनिबार

Tag: महानगरको नीति

विराटनगर महानगरको नीति : पूर्वाधार विकास र स्वास्थ्य सुधार

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगरको लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको