७ बैशाख २०८१, शुक्रबार

Tag: महानगरको डोजर

मैतीदेवी चोकको प्रहरी बिटमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित नेपाल प्रहरीको बिटमा डोजर चलाएको छ । आज मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो । महानगरपालिकाले नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको हो । मैतीदेवी चोकमा सडक र फुटपाथ छेकिने गरी मिचेर बनाइएकोले