१३ बैशाख २०८१, बिहिबार

Tag: महाधिवेशन आयोजक कमिटी

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी खारेज, केन्द्रीय कमिटीमा रूपान्तरण

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी खारेज गर्दै सोलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । हिजो मंगलबार प्रधानमन्त्री