६ बैशाख २०८१, बिहिबार

Tag: महाधिवेशनको कार्यतालिका

नेपाली काँग्रेसले पुन: सार्‍यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पुन: महाधिवेशनको कार्यतालिका सारेको छ । आज बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको कार्यतालिका सारेको हो । यसअघि पनि पटक-पटक महाधिवेशनको कार्यतालिका सार्दै आएको कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्दै