१२ बैशाख २०८१, बुधबार

Tag: महाधिवेशनको उद्घाटन

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज शुक्रबार हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुन लागेको हो । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा