६ बैशाख २०८१, बिहिबार

Tag: महादेव अवस्थी

तङ्ग्रिँदै महाकालीपारि दोधारा चाँदनी

दोधारा चाँदनी । महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ । कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् । विसं