१३ बैशाख २०८१, बिहिबार

Tag: महागौरी देवी

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी