७ बैशाख २०८१, शुक्रबार

Tag: महर्षि वेदव्यास

महर्षि वेदव्यासको तपोभूमि मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

दमौली, २३ कात्तिक । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको