७ बैशाख २०८१, शुक्रबार

Tag: महन्थको पक्षमा

मधेसको जनमत महन्थ कि उपेन्द्रको पक्षमा ?

काठमाडौँ । स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अबको एक वर्षमा हुँदै छ । यसैबीच नेपाली राजनीतिक वृतमा मधेसको जनमत कसको पक्ष हुने चर्चासमेत सुरु भएको छ । निर्वाचन आयोगको निर्णयसँगै मधेसको सशक्त पार्टी विभाजन भएको छ । ‘महन्थजी परिपक्व