८ बैशाख २०८१, शनिबार

Tag: महत्व बुझ्दै

गड्यौलापालनको महत्व बुझ्दै कञ्चनपुरका किसान

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-२ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थेे । गड्यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर भनेर