१२ बैशाख २०८१, बुधबार

Tag: महत्वपूर्ण

गौरा पर्वको महत्वपूर्ण दिन आज ‘अठेवाली’

कञ्चनपुर । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई यहाँका महिलाले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी पनि भनिएको हो । पवित्र