११ बैशाख २०८१, मंगलबार

Tag: महत्वकाङ्क्षी संकल्प

२० लाख पर्यटक भित्र्याउने कांग्रेसको महत्वकाङ्क्षी संकल्प

काठमाडौँ । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट