७ बैशाख २०८१, शुक्रबार

Tag: महँगी अन्त्य

‘महँगी अन्त्य गरियोस्’

काठमाडौँ । अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ । युनियनले सार्वजनिक वितरण प्रणाली लागू गर्नुपर्ने, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य खाद्य पदार्थलगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र