८ बैशाख २०८१, शनिबार

Tag: मल अभाव

रासायनिक मल अभावमा उत्पादन घट्दै

रामपुर । यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताइन् । “कालोबजारीमा बिक्री भएको