८ बैशाख २०८१, शनिबार

Tag: मल्लरानी गाउँपालिका

प्यूठानमा बाटो सफा गर्ने क्रममा ढुङ्गाले लागेर मृत्यु

झिमरुक । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो ।