८ बैशाख २०८१, शनिबार

Tag: मल्लकालीन

लोप हुँदै मल्लकालीन योमरी माग्ने परम्परा, शिवालयमा दिनभर भीड

भक्तपुर । तिहारमा देउसी-भैलो खेले झैँ धान्यपूर्णिमाको दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । “त्यःछिं त्यः, बकछिं त्यः लातापाता कुलिचां जुसें