७ बैशाख २०८१, शुक्रबार

Tag: मलेसिया

मलेसियाले पपुवा न्यगिनीलाई दियो १९७ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले त्रिकोणात्मक टि-२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका