१३ बैशाख २०८१, बिहिबार

Tag: मलाई षड्यन्त्र गरेर फसाइएको हो

गच्छदारको जिकिर : मलाई षड्यन्त्र गरेर फसाइएको हो

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको जिकिर गरेका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने