७ बैशाख २०८१, शुक्रबार

Tag: मलमहरु

~~ गजल ~~

आफै रोए आफै हाँसे मेरा रचनाहरु, कतिले बुझे कतिले बुझेनन मेरा भावनाहरु !! बुझ्नेले आँसु खसाएर गए नबुझ्नेले हाँसेर गए , तिमिले पो पत्याइनौ मेरा चाहनाहरु !! संस्कृतीमा बिकृती विरुद्ध लेखें, राजनीतिमा लाजनिती विरुद्ध पनि लेखें, खै कस्ले बुझ्यो र