७ बैशाख २०८१, शुक्रबार

Tag: मर्यादा पुरुषोत्तम

देशभर श्रद्धा भक्तिपूर्वक मनाइयो रामनवमी पर्व

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देशभर विधिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पु¥याउनुभएको योगदानको