१३ बैशाख २०८१, बिहिबार

Tag: मर्मत सम्भार

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मत सम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा