१२ बैशाख २०८१, बुधबार

Tag: मर्न थाले

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

ढोरपाटन, बागलुङ । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान