१३ बैशाख २०८१, बिहिबार

Tag: मरिण गाउँपालिका

सिन्धुलीको मरिण गाउँपालिकाको मतगणना सुरु

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ । मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको