१३ बैशाख २०८१, बिहिबार

Tag: मरिक समुदाय

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

इनरुवा । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन