८ बैशाख २०८१, शनिबार

Tag: ममता बनर्जी

ममता बनर्जीले लिनुभयो मुख्यमन्त्रीको शपथ

कोलकाता । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो । मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले