१२ बैशाख २०८१, बुधबार

Tag: मन र विचार मिल्ने

मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ : अध्यक्ष नेपाल

सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने