११ बैशाख २०८१, मंगलबार

Tag: मन्दिर परिसर

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी : मन्दिर जोखिममा

बागलुङ । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ । काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले